उत्पत्ति 25:17 - पवित्र बाइबल17 इश्माएल एक सय सैंतीस बर्षसम्म बाँचे। त्यसपछि उनको मृत्यु भयो। अनि उनलाई उनका आफन्तहरू गाडेको ठाउँमा गाडियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 इश्माएलको जम्मा उमेर एक सय सैँतीस वर्ष थियो, तब तिनको मृत्यु भयो र तिनी आफ्ना पिता-पुर्खाहरूसँगै मिल्न गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 इश्माएल मर्दा उनको उमेर १३७ वर्षको भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 इश्माएल जम्मा एक सय सैँतीस वर्षसम्म बाँचे; त्यसपछि तिनको मृत्यु भयो, र आफ्ना मानिसहरूसँगै माटोमा मिल्न गए। Viz kapitola |