उत्पत्ति 25:16 - पवित्र बाइबल16 तिनीहरूको पर्खालभित्र र बाहिरको सम्झौता अनुसार यिनीहरू इस्राएलका छोराहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 इश्माएलका छोराहरू यी नै हुन्। तिनीहरूका बस्ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरू १२ पुर्खाहरू हुन् र तिनका नामअनुसार गाउँ र छाउनीहरूका नाम राखिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 इश्माएलका छोराहरू यिनै हुन्, र बस्ती र छाउनीहरूअनुसार बाह्र कुलका शासकहरूका नाम यिनै हुन्। Viz kapitola |