Online Bible

- Reklamy -




उत्पत्ति 25:11 - पवित्र बाइबल

11 अब्राहामको मृत्यु भएपछि परमेश्वरले इसहाकलाई आशीर्वाद दिनुभयो अनि तिनी बेर-लहै-रोईमा बसिरहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो। त्‍यस बेला इसहाक बेअर-लहै-रोइनेर बसोबास गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अब्राहाम मरेपछि परमेश्‍वरले उनका छोरा इसहाकलाई आशिष् दिनुभयो अनि इसहाक ‘मलाई देख्‍नुहुने जीवित परमेश्‍वरको इनार’ छेउ बस्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अब्राहामको मृत्युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो; अनि तिनी बेअर-लहै-रोइको नजिक बसे।

Viz kapitola kopírovat




उत्पत्ति 25:11

Následuj nás:

Reklamy


Reklamy