Online Bible

- Reklamy -




उत्पत्ति 25:1 - पवित्र बाइबल

1 अब्राहामले फेरि विवाह गरे अनि तिनकी नयाँ पत्नीको नाउँ कतुरा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अब्राहामले अर्की एउटी पत्‍नी विवाह गरे। तिनको नाउँ कतूरा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 अब्राहामले कतूरा नाम गरेकी अर्की स्‍वास्‍नी विवाह गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब्राहामले अर्की पत्नी पनि ल्याए, जसको नाम कतूरा थियो।

Viz kapitola kopírovat




उत्पत्ति 25:1

Následuj nás:

Reklamy


Reklamy