Online Bible

- Reklamy -




उत्पत्ति 24:9 - पवित्र बाइबल

9 यसर्थ त्यो नोकरले आफ्नो हात आफ्ना मालिक अब्राहामको तिघ्रा मुनि राखेर कसम खाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब त्‍यस नोकरले आफ्‍ना मालिक अब्राहामको तिघ्रामुनि हात राखीकन यस विषयमा तिनीसित शपथ खायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसरी त्‍यस चाकरले आफ्‍ना मालिक अब्राहामका तिघ्राबीच आफ्‍ना हात राख्‍यो र अब्राहामले भनेअनुसार गर्न शपथ खायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण त्यस सेवकले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राख्यो, र यस विषयमा तिनीसित शपथ खायो।

Viz kapitola kopírovat




उत्पत्ति 24:9

Následuj nás:

Reklamy


Reklamy