उत्पत्ति 24:8 - पवित्र बाइबल8 तर यदि केटीले तिमीसँग आउन अस्वीकार गर्छे भने तिमी आफ्नो वचन पूरा गर्नका लागि बाध्य हुनु पर्ने छैन। त्यहाँ मेरो छोरालाई न लैजाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यो केटी तेरो पछि आउन इच्छा गरिन भने तँलाई मेरो यो शपथ लाग्नेछैन। केवल तैंले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 केटी तँसित आउन मानिन भने तैँले यो प्रतिज्ञा नगरेको सरह हुनेछ। तर कुनै हालतमा पनि तैँले मेरो छोरोलाई त्यहाँ फर्काइलान पाउनेछैनस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यदि ती स्त्री तँसित आउन चाहिनन् भने तँ मसित खाएको शपथबाट स्वतन्त्र हुनेछस्। तर याद राख्, मेरो छोरालाई चाहिँ फेरि त्यहाँ फर्काएर नलैजानू।” Viz kapitola |