Online Bible

- Reklamy -




उत्पत्ति 24:67 - पवित्र बाइबल

67 तब इसहाकले केटीलाई आफ्नो आमाको पालमा लग्यो। त्यही दिन इसहाकले रिबेकालाई विवाह गर्यो। ऊ रिबेकालाई अत्यन्तै प्रेम गर्थ्यो। यसकारण आफ्नी आमाको मृत्यु पछि उनले धेरै सान्तवना पायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

67 इसहाकले रिबेकालाई आफ्‍नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्‍नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्‍नी आमाको मृत्‍युपछि इसहाकले सान्‍त्‍वना पाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

67 तब इसहाकले रिबेकालाई आफ्‍नी आमा सारा बसेका पालमा ल्‍याए र तिनी उनकी स्‍वास्‍नी भई। इसहाकले रिबेकालाई प्रेम गरे र आमाको मृत्‍यु भएपछि यसरी उनले सान्‍त्‍वना पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

67 इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालभित्र लिएर आए; अनि तिनलाई विवाह गरे। यसरी तिनी उनकी पत्नी भइन्; अनि तिनले उनलाई प्रेम गरे। यसरी इसहाकले आफ्नी आमाको मृत्युपछि सान्त्वना पाए।

Viz kapitola kopírovat




उत्पत्ति 24:67

Následuj nás:

Reklamy


Reklamy