उत्पत्ति 24:66 - पवित्र बाइबल66 जुन कुराहरू भएका थिए नोकरले इसहाकलाई सबै वृतान्त बतायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण66 त्यसपछि आफूले गरेका सबै काम त्यस नोकरले इसहाकलाई बतायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल66 चाकरले त्यसले गरेका सबै कुराहरू इसहाकलाई पनि सुनायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण66 तब त्यस सेवकले आफूले गरेका सबै कुराहरू इसहाकलाई भनिदियो। Viz kapitola |