उत्पत्ति 24:63 - पवित्र बाइबल63 एक साँझ इसहाक मैदानमा घूमि रहेको थियो। इसहाकले आँखा उठाएर हेर्यो अनि टाडोमा ऊँटहरू आउँदै गरेको देख्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण63 इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्केका थिए। उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल63 भर्खरै साँझ परेको बेलामा उनी मैदानमा डुल्न निस्केका थिए। उनले ऊँटहरू आइरहेका देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण63 एक साँझ इसहाक ध्यान गर्न बाहिर खेतमा गए; अनि तिनले जब आँखा उठाएर हेरे, तब तिनले ऊँटको लस्कर आइरहेका देखे। Viz kapitola |