Online Bible

- Reklamy -




उत्पत्ति 24:62 - पवित्र बाइबल

62 त्यस बेला इसहाकले बेर-लहै-रोई छोडेर नेगेवमा बस्न शुरू गरेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

62 अब इसहाकचाहिँ बेअर-लहै-रोइबाट आएका थिए, किनकि त्‍यस बेला उनी नेगेवमा बसोबास गरिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

62 त्‍यस ठाउँमा ‘मलाई देख्‍नुहुने जीवित परमप्रभुको इनार’ थियो। इसहाक कनानको दक्षिण भागमा भएका उजाडभूमिमा आएर बसेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

62 अब इसहाक बेअर-लहै-रोइबाट आएका थिए; किनकि त्यस बेला तिनी दक्षिणमा बस्दैथिए।

Viz kapitola kopírovat




उत्पत्ति 24:62

Následuj nás:

Reklamy


Reklamy