उत्पत्ति 24:61 - पवित्र बाइबल61 त्यसपछि रिबेका र उसको सहेलीहरू ऊँटमा चढेर अघि लागे अनि अब्राहामको नोकर र उसको साथीहरू तिनीहरूको पछि लागे। यसरी त्यो नोकरले रिबेकालाई आफूसँगै लिएर घर फर्किन यात्रा शुरू गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण61 तब रिबेका र तिनका सहेलीहरू ऊँटहरूमा चढ़ेर त्यस मानिसको पछि लागे। यसरी रिबेकालाई लिएर त्यो नोकर आफ्नो बाटो लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल61 तब रिबेका र त्यसका सहेलीहरू तयार भए र अब्राहामका चाकरसित जानलाई ऊँटमा चढे। तिनीहरू सबै बाटो लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण61 तब रिबेका र तिनका सुसारेहरू तयार भए, र ऊँटमाथि चढे; अनि त्यस मानिसको पछि लागे। यसरी त्यस सेवकले रिबेकालाई लिएर गयो। Viz kapitola |