उत्पत्ति 24:60 - पवित्र बाइबल60 जब तिनीहरू जानु तत्पर भए तब तिनीहरूले भने, “ए हाम्री बहिनी, तिमी हजारौं हजार जनको जननी बन, र तिम्रो सन्तानले शत्रुहरूलाई हराओस्, अनि तिनीहरूको शहरहरू कब्जा गरून्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण60 तिनीहरूले रिबेकालाई आशिष् दिएर भने, “हे हाम्री बहिनी, तिमी हजारौँ हजारका आमा होऊ, र तिम्रा सन्तानले तिनीहरूसँग दुश्मनी गर्नेहरूका सहरहरू कब्जा गरून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल60 र तिनीहरूले रिबेकालाई यसरी आशीर्वाद दिए: “बहिनी, तँ लाखौं-लाखकी आमा भएस्! तेरा सन्तानले शत्रुहरूका सहरहरू विजय गरून्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण60 अनि तिनीहरूले रिबेकालाई आशिष् दिएर भने, “हाम्री बहिनी, तिमी हजारौँ हजारमा बढ्दै जाऊ; तिम्रा सन्तानले आफ्ना शत्रुहरूका सहरहरूमा अधिकार जमाऊन्।” Viz kapitola |