Online Bible

- Reklamy -




उत्पत्ति 24:59 - पवित्र बाइबल

59 यसकारण तिनीहरूले रिबेकालाई अब्राहामको नोकर अनि उसका साथीहरूसित जान दिए। रिबेकाकी सहेली पनि उसैसँग लागीन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

59 यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्‍यसका मानिसहरूका साथमा पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

59 तब तिनीहरूले रिबेका र त्यस घरको तिनकी पुरानो चाकरनीलाई अब्राहामका चाकर र त्‍यसका मानिसहरूसँग जान अघि लगाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

59 यसकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी धाईआमासँगै अब्राहामका सेवक र त्यसका मानिसहरूलाई बिदा दिए।

Viz kapitola kopírovat




उत्पत्ति 24:59

Následuj nás:

Reklamy


Reklamy