उत्पत्ति 24:58 - पवित्र बाइबल58 तिनीहरूले रिबेकालाई बोलाएर भने, “के तँ यी मानिसहरूसँगै अहिले नै जान चाहन्छेस्?” रिबेकाले भनिन्, “अँ, म जान्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण58 अनि तिनीहरूले रिबेकालाई डाकेर भने, “के तिमी यस मानिसको साथमा जान्छ्यौ?” तिनले भनिन्, “म जान्छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल58 तिनीहरूले रिबेकालाई बोलाएर सोधे, “तँ यो मानिससँग जान चाहन्छेस्?” त्यसले भनी, “अँ, म जान्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण58 तब तिनीहरूले रिबेकालाई बोलाएर सोधे, “के तिमी यस मानिससँग जान्छ्यौ?” उनले भनिन्, “अँ, म जान्छु।” Viz kapitola |