उत्पत्ति 24:55 - पवित्र बाइबल55 रिबेकाकी आमा र दाज्यूले भने, “रिबेका हामीसितै केही समयको निम्ति बसोस्। हामीसित त्यो दश दिनसम्म बसोस् र त्यसपछि जान सक्छे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 तर रिबेकाका दाजु र आमाले भने, “कन्यालाई कम-से-कम दश दिन यहीँ हामीसँग रहन दिनुहोस्। त्यसपछि तिनी गए हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 तर रिबेकाका दाजु र आमाले भने, “आठ-दश दिन रिबेका हामीसित रहोस्, त्यसपछि त्यो जानेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण55 तर रिबेकाका दाजु र आमाले भने, “हाम्री छोरीलाई हामीसित दश दिन जति बस्न दिनुहोस्; अनि त्यसपछि तिनलाई लैजानुहोस्।” Viz kapitola |