Online Bible

- Reklamy -




उत्पत्ति 24:54 - पवित्र बाइबल

54 त्यसपछि त्यो नोकर र ऊसँगै पुगेको मानिसले खाइपिइ गरेर त्यहीं रात बिताए। बिहान मात्र चाँडै उठेर तिनीहरूले भने, “अब हामी मालिककहाँ जानै पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

54 तब त्‍यो र त्‍यसका साथमा भएका मानिसहरूले खाए र पिए, त्‍यो रात त्‍यहीँ बिताए। बिहान उठेपछि त्‍यसले भन्‍यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

54 त्‍यसपछि अब्राहामका चाकर र त्‍योसँग भएका मानिसहरूले खाए, पिए र रात त्‍यहीँ बिताए। बिहान तिनीहरू उठेपछि त्‍यसले भन्‍यो, “मेरो मालिककहाँ जानलाई बिदा पाऊँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 तब त्यो र त्योसँग आएका मानिसहरूले खानपिन गरे, र त्यो रात त्यहीँ बास बसे। जब तिनीहरू भोलिपल्ट बिहानै उठे, तब त्यसले भन्यो, “अब मेरा मालिककहाँ जानलाई बिदा दिनुहोस्।”

Viz kapitola kopírovat




उत्पत्ति 24:54

Následuj nás:

Reklamy


Reklamy