उत्पत्ति 24:53 - पवित्र बाइबल53 त्यसपछि उनले ल्याएका उपहारहरू रिबेकालाई दियो। उनले राम्रो लुगाहरू र सुन चाँदीका गहनाहरू दियो। उनले रिबेकाको आमा र दाज्यूलाई पनि बहुमूल्य उपहार दियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 तब त्यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्याएर रिबेकालाई दियो। त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान् थोकहरू उपहारको रूपमा दियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 तब त्यसले लत्ताकपडा, सुन र चाँदीका गरगहना निकाल्यो र रिबेकालाई दियो। रिबेकाका दाजु र आमालाई पनि त्यसले साह्रै राम्रो कोसेली दियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 तब त्यस सेवकले सुन, चाँदीका गरगहना र लुगाफाटाहरू निकाल्यो, र रिबेकालाई दियो; त्यसले तिनका दाजु र आमालाई पनि बहुमूल्य उपहारहरू दियो। Viz kapitola |