Online Bible

- Reklamy -




उत्पत्ति 24:51 - पवित्र बाइबल

51 रिबेका यहीं छे, यसलाई लिएर जाऊ। उनले तिम्रा मालिकका छोरोसित विवाह गरोस्। परमप्रभु यही चाहनु हुँदोरहेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 हेर्नुस्, रिबेका तपाईँको सामुन्‍ने छे। त्‍यसलाई लिएर जानुस्, र परमप्रभुले भन्‍नुभएजस्‍तै गरी तिनी तपाईंका मालिकका छोराकी पत्‍नी होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 रिबेका यहीँ छ, यसलाई लिएर जाऊ। परमप्रभुले भन्‍नुभएअनुसार त्‍यो तिम्रा मालिकका छोराकी दुलही बनोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 रिबेका तपाईंकै सामु छिन्; तिनलाई लिएर जानुहोस्! अनि याहवेहले निर्देशन गर्नुभएझैँ तिनलाई तपाईंका मालिकका छोराकी पत्नी हुन दिनुहोस्।”

Viz kapitola kopírovat




उत्पत्ति 24:51

Následuj nás:

Reklamy


Reklamy