Online Bible

- Reklamy -




उत्पत्ति 24:49 - पवित्र बाइबल

49 अब भन्नु होस्, के तपाईं मेरा मालिकप्रति कृपालु अनि विश्वासी भई उनका छोरोलाई तपाईंकी छोरी दिनु हुन्छ? अथवा उसलाई तपाईंकी छोरी दिनु हुन्छ? मलाई भन्नु होस् त्यपछि मैले के गर्नु पर्छ म बुझ्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 अब तपाईंहरू मेरा मालिकसँग दया र सत्‍यको व्‍यवहार गर्नुहुन्‍छ भने मलाई भन्‍नुहोस्‌। होइन भने पनि मलाई भन्‍नुहोस्, र म दाहिने-देब्रे जता हुन्‍छ लागुँला।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 अब तपाईंहरू मेरो मालिकसँग असल व्‍यवहार गर्नुहुन्‍छ र उहाँप्रति आफ्‍ना जिम्‍मेवारी पूरा गर्न चाहनुहुन्‍छ भने मलाई भन्‍नुहोस्। होइन भने होइन भन्‍नुहोस् र कसो गर्नुपर्ने हो, म आफैं निर्णय गरूँला।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 अब यदि तपाईंले मेरा मालिकप्रति दया र विश्‍वासयोग्यता देखाउनुहुन्छ भने मलाई भन्‍नुहोस्; अथवा हुन्‍न भने पनि मलाई भन्‍नुहोस्, र म कतातिर लाग्नुपर्ने हो भनी जान्‍न सकूँ।”

Viz kapitola kopírovat




उत्पत्ति 24:49

Následuj nás:

Reklamy


Reklamy