Online Bible

- Reklamy -




उत्पत्ति 24:48 - पवित्र बाइबल

48 मैले मेरो शिर झुकयाएर परमप्रभुलाई धन्यवाद चढाएँ, मैले परमप्रभु मेरा मालिकका परमेशवरलाई धन्यवाद दिएँ। मलाई सोझै मेरा मालिकको भाइकी नातिनीकोमा पुर्याइदिनु भएकोमा मैले परमप्रभुलाई धन्यवाद दिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 अनि आफ्‍नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्‍डवत्‌ गरें, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्‍वरलाई धन्‍यको भनें, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्‍ति दिन मलाई ठीक बाटोमा डोर्‍याउनुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 मैले घुँडा टेकेर परमप्रभुलाई भक्ति गरें। मैले मेरो मालिक अब्राहामका परमेश्‍वर परमप्रभुको प्रशंसा गरें। उहाँले मलाई डोर्‍याएर सिधा मेरो मालिकको कुटुम्‍बको घरमा ल्‍याइपुर्‍याउनुभयो र त्‍यहाँ तपाईंकी छोरीलाई मेरो मालिकको छोराको निम्‍ति भेट्टाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 अनि मैले घोप्टो परेर याहवेहलाई आराधना गरेँ। मैले याहवेह, मेरा मालिक अब्राहामका परमेश्‍वरको प्रशंसा गरेँ; जसले मेरा मालिकका छोराका निम्ति आफ्ना भाइकी नातिनी ल्याउनलाई ठिक बाटोमा डोर्‍याउनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 24:48

Následuj nás:

Reklamy


Reklamy