Online Bible

- Reklamy -




उत्पत्ति 24:47 - पवित्र बाइबल

47 त्यसपछि मैले उनलाई सोधें, ‘तिम्रा बाबु को हुन्?’ तिनले भनिन्, ‘मेरा बाबु बतूएल हुन्, मिल्का र नाहोरका छोरा।’ तब मैले उनलाई नत्थी र पाखुरामा लाउने बालाहरू दिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 “मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधें। “तिनले भनिन्, ‘नाहोर र मिल्‍काका छोरा बतूएलकी छोरी हुँ।’ “तब मैले तिनको नाकमा नत्‍थ र हातमा बालाहरू लगाइदिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 मैले उनलाई सोधें, ‘तिम्रा बुबा को हुन्?’ उनले उत्तर दिइन्‌, ‘मेरा बुबा नाहोर र मिल्‍काका छोरा बतूएल हुन्।’ तब मैले उनका नाकमा मुन्‍द्री र हातमा बाला लाइदिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 “मैले उनलाई सोधेँ, ‘तिमी कसकी छोरी हौ?’ “उनले भनिन्, ‘म नाहोरका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले जन्म दिनुभयो।’ “तब मैले उनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ;

Viz kapitola kopírovat




उत्पत्ति 24:47

Následuj nás:

Reklamy


Reklamy