उत्पत्ति 24:46 - पवित्र बाइबल46 उनले झट्टै आफ्नो काँधबाट गाग्रो तल झारिन अनि मलाई पानी दिइन्। तब उसले भनिन्, ‘यो पिउनु होस् अनि तपाईंका ऊँटहरूको निम्ति केही अरू पनि पानी दिनेछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 “तिनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो झारेर भनिन्, ‘खानुहोस्। म तपाईंका ऊँटहरूका निम्ति पनि पानी खान दिनेछु।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी खान दिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 उनले झट्ट काँधबाट गाग्री झारी र भनी, ‘पिउनुहोस्। म तपाईंका ऊँटहरूलाई पनि पानी दिन्छु।’ यसरी मैले पानी पिएँ र उनले ऊँटलाई पनि पानी दिई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 “उनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो तल झारिन् र भनिन्, ‘पिउनुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पिउन दिनेछु।’ यसकारण मैले पिएँ, र तिनले ऊँटहरूलाई पनि पानी पिउन दिइन्। Viz kapitola |