उत्पत्ति 24:45 - पवित्र बाइबल45 “मेरो प्रार्थना शेष हुनु अघि अचम्म हेर; रेबेका कूवामा पानी भर्न आइन्। कूवामा पानी भर्न आउँदा उनको काँधमा एउटा गाग्री थियो। मैले उनलाई अलिकति पानी मागें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 “मैले यी कुरा मनमनै भनिसक्न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्। मैले तिनलाई भनें, ‘कृपा गरी मलाई पानी पिउन देऊ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 मेरो गुप्त प्रार्थना सकिनुअघि रिबेका काँधमा गाग्रो बोकेर आइन् र पानी भर्न इनारमा गइन्। मैले उनलाई भने, ‘कृपा गरी मलाई पानी पिऊन देऊ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 “मैले आफ्नो हृदयमा प्रार्थना गरी नसक्दै रिबेका आफ्नो गाग्रो काँधमा बोकेर आइन्। अनि तिनले इनारमा ओर्लेर पानी उघाइन्; तब मैले तिनलाई भनेँ, ‘मलाई अलिकति पानी पिउन देऊ।’ Viz kapitola |