Online Bible

- Reklamy -




उत्पत्ति 24:44 - पवित्र बाइबल

44 योग्य केटीले विशेष प्रकारले उत्तर दिन्‌छे। उनले भन्छे, “यो पानी पिउनु होस-अनि म तपाईंका ऊँटलाई पनि पानी दिन्छु।” त्यस प्रकारले म चाल पाउनेछु परमप्रभुले मेरा मालिकको छोरोको निम्ति रोज्नु भएको दुलही यही केटी हुनु पर्छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 तिनले मलाई “खानुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु,” भन्‍नेछिन्, त्‍यही स्‍त्रीचाहिँ मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 उसले पानी दिन राजी भई र मेरा ऊँटहरूलाई पनि त्‍यसले पानी दिई भने त्‍यही केटी मेरो मालिकका छोराको लागि तपाईंले चुनिदिनुभएका पत्‍नी हो भनी सम्‍झन्‍छु।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 अनि यदि उसले मलाई “पिउनुहोस्, र म तपाईंका ऊँटहरूका निम्ति पनि पानी उघाएर दिनेछु,” भन्ली, तब त्यही स्त्री याहवेहले मेरा मालिकका छोराका निम्ति चुन्‍नुभएको होस्।’

Viz kapitola kopírovat




उत्पत्ति 24:44

Následuj nás:

Reklamy


Reklamy