Online Bible

- Reklamy -




उत्पत्ति 24:43 - पवित्र बाइबल

43 यहाँ यस कूवा नजिक उभिएर पानी भर्न आउने केटीलाई पर्खिन्छु। तब म भन्नेछु, “मलाई तपाईंको गाग्रोबाट पानी पिउन दिनु होस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 हेर्नुहोस्, म इनारमा उभिरहेछु। जुन स्‍त्री पानी भर्नलाई आउलिन्‌ र मैले “तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,” भन्‍दा

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 म यहाँ इनारमा छु। जब एउटी युवती पानी लिन यहाँ आउँछे, म त्‍यससँग पानी पिउन माग्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 हेर्नुहोस्, म यस इनारको छेउमा उभिरहेको छु। अनि यस्तो होस्: यदि कुनै कन्या पानी भर्न आउँदा मैले तिनलाई भनेँ, “कृपया मलाई तिम्रो गाग्रोबाट केही पानी पिउन देऊ,”

Viz kapitola kopírovat




उत्पत्ति 24:43

Následuj nás:

Reklamy


Reklamy