Online Bible

- Reklamy -




उत्पत्ति 24:42 - पवित्र बाइबल

42 “आज मैले यो कूवामा आएर परमप्रभुसित बिन्ती गरें ‘हे परमप्रभु, मेरा मालिकका परमेशवर, दया गरी मेरो यो यात्रा सफल तुल्याइदिनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 आज इनारमा आइपुगेर मैले यसो भनें, हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर, तपाईंको इच्‍छा भए तपाईंले मेरो कार्य सफल गराइदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 “आज इनारनिर आइपुगेर मैले यस्‍तो प्रार्थना गरें, ‘परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर, कृपा गरी मैले गरेको काममा मलाई सफल गराउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 “जब म आज यस इनारमा आइपुगेँ, र मैले भनेँ, ‘हे याहवेह! मेरा मालिक अब्राहामका परमेश्‍वर, तपाईंको इच्छा भएमा दया गरी मेरो यात्रा सफल गराइदिनुहोस्।

Viz kapitola kopírovat




उत्पत्ति 24:42

Následuj nás:

Reklamy


Reklamy