उत्पत्ति 24:41 - पवित्र बाइबल41 तर मेरो पिताको देशमा मेरा मानिसहरूले यदि मेरो छोरोको निम्ति दुलही दिन अस्वीकार गरे भने तँ यो शपथबाट मुक्त हुनेछस्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 जब तँ मेरो कुटुम्बकहाँ पुग्नेछस् तब मेरो यस शपथबाट छुट्नेछस्। अनि तिनीहरूले केटी दिएनन् भने पनि मेरो यस शपथबाट तँ छुट्नेछस्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तेरो यो शपथबाट छुट्ने उपाय एउटा छ– तँ मेरा कुटुम्बकहाँ गइस् र तिनीहरूले केटी दिन इन्कार गरे भने तँलाई यो करार लाग्नेछैन।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 यदि तँ मेरो वंशकहाँ गइस्, तर तिनलाई माग्दा तिनीहरूले तँलाई दिन मानेनन् भने तँ मेरो शपथबाट स्वतन्त्र हुनेछस्।’ Viz kapitola |