उत्पत्ति 24:37 - पवित्र बाइबल37 मेरा मालिकले मलाई एउटा शपथ गर्न कर लाउनु भयो। मेरो मालिकले मलाई भन्नुभयो, ‘तिमीले मेरो छोरोलाई कनानी केटी विवाह गर्न नदिनु। हामी यद्धपि तिनीहरूकै माझमा बस्छौं तर म छोरोले कनानी केटी विवाह नगरोस् भन्ने चाहन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, ‘तैंले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्ये कुनै पनि विवाह गर्नलाई नल्याउनू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 मेरा मालिकले तिनका आज्ञा मान्न शपथ खुवाएर मलाई प्रतिज्ञा गर्न लाए। तिनले भने, ‘कनान देशमा भएका केटीहरूमध्ये मेरो छोराका लागि तैँले बुहारी नखोज्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 अनि मेरा मालिकले मलाई शपथ खान लगाएर यसो भन्नुभयो, ‘तैँले म बसेको कनानीहरूका छोरीहरूबाट मेरो छोराका निम्ति पत्नी नल्याउनू, Viz kapitola |