उत्पत्ति 24:36 - पवित्र बाइबल36 सारा मेरा मालिक अब्राहामकी पत्नी थिइन् अनि तिनले वृद्धावस्थामा एउटा छोरो जन्माइन् र मेरा मालिकले उनीसँग भएका प्रत्येक चीज आफ्नो छोरोलाई दिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 मेरा मालिककी पत्नी साराले बुढ़ेसकालमा तिनको निम्ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्ना जे-जति छन् सबै दिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 मेरा मालिककी स्वास्नी साराले बुढेसकालमा तिनका निम्ति एउटा छोरा जन्माइन् र मालिकले छोरालाई आफ्ना सबै धन-सम्पत्ति दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 मेरा मालिककी पत्नी साराले आफ्नो वृद्धावस्थामा अब्राहामका निम्ति एउटा छोरा जन्माउनुभयो; अनि अब्राहामले उनलाई आफूसित भएका सबै थोक दिनुभएको छ। Viz kapitola |