Online Bible

- Reklamy -




उत्पत्ति 24:35 - पवित्र बाइबल

35 परमप्रभुले मेरा मालिकलाई धेरै आशीर्वाद दिनुभएको छ। मेरा मालिक महान मानिस हुनु भएकोछ। परमप्रभुले अब्राहामलाई धेरै बगाल बाख्राहरू र धेरै बथान गाई-वस्तु दिनु भएकोछ। अब्राहामको धेरै-धेरै ऊँटहरू र गधाहरू छन् दास-दासी र सुन-चाँदीहरू पनि निकै नै छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 उहाँले तिनलाई बगालका बगाल भेड़ाबाख्राहरू र बथानका बथान गाई-गोरुहरू, तथा सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 “मेरो मालिकलाई परमप्रभुले धेरै आशिष् दिनुभएको छ र तिनी धनी भएका छन्। उहाँले तिनलाई भेडा-बाख्राका बथान, कमारा-कमारीहरू, गाई-गोरुहरू, सुन-चाँदी, ऊँटहरू र गधाहरू दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 याहवेहले मेरा मालिकलाई प्रशस्त आशिष् दिनुभएको छ। याहवेहले उहाँलाई भेडाबाख्रा, गाईबस्तु, सुन, चाँदी, सेवक-सेविका, ऊँट र गधाहरू दिनुभएको छ, र उहाँलाई धेरै धनी बनाउनुभएको छ।

Viz kapitola kopírovat




उत्पत्ति 24:35

Následuj nás:

Reklamy


Reklamy