उत्पत्ति 24:34 - पवित्र बाइबल34 त्यस नोकरले भने, “म अब्राहामको एकजना नोकर हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तब त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खूबै आशिष् दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 “म अब्राहामको चाकर हुँ” त्यसले भन्न सुरु गर्यो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 यसकारण त्यसले भन्यो, “म अब्राहामको सेवक हुँ। Viz kapitola |