उत्पत्ति 24:32 - पवित्र बाइबल32 यसर्थ अब्राहामको सेवक लबनानको घरभित्र गए अनि ऊँटहरूबाट भारी झार्न सघायो। उसले ऊँटहरूका लागि पराल ल्यायो। उनले पानी पनि तयार राख्यो ताकि सेवक अनि मानिसहरू जो उनीसँग थिए आफ्नो गोडा धुन सकुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तब त्यो मानिस लाबानसित उनको घरमा गयो, र लाबानले ऊँटहरूका भारीहरू झारेर तिनीहरूलाई पराल र दाना दिए। अनि उनले अब्राहामको नोकर र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 यसरी त्यो मानिस लाबानको घरमा गयो। लाबानले ऊँटका भारी उतारिदिए र तिनीहरूलाई पराल र घाँस खान दिए। त्यसपछि तिनले अब्राहामका चाकर र त्योसँग भएका मानिसहरूलाई खुट्टा धुनलाई पानी ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यसकारण त्यो मानिस लाबानसित घरभित्र गयो; अनि ऊँटहरूबाट भारी उतारियो। अनि ऊँटहरूका निम्ति पराल र दाना दिइयो; अनि लाबानले त्यो मानिस र त्योसँग आएका मानिसहरूका निम्ति गोडा धुन पानी दिए। Viz kapitola |