उत्पत्ति 24:30 - पवित्र बाइबल30 लाबानले उनले भनेको सुनिरहेको थियो अनि जब उनले रिबेकाको नाकमा सुनको नत्थ र हातमा बालाहरू देख्यो ऊ कूवामा दगुर्दै गए। अनि त्यहाँ कूवामा त्यो मानिस आफ्नो ऊँटहरूको नजिक उभिरहेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 जब उनले आफ्नी बहिनीको नाकमा नत्थ र हातमा बाला देखे र “त्यस मानिसले मलाई यसो भन्यो” भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यस मानिसकहाँ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 लाबानले बहिनीको नाकमा मुन्द्री र हातमा बालाहरू देखेका थिए। त्यस चाकरले के भनेको थियो, त्यो पनि बहिनीबाट सुनेका थिए। इनारमा ऊँटहरूका छेउमा उभिरहेको अब्राहामको चाकरकहाँ गएर लाबानले भने, Viz kapitola |