Online Bible

- Reklamy -




उत्पत्ति 24:29 - पवित्र बाइबल

29 रिबेकाको दाज्यू थियो। उसको नाउँ लाबान थियो। रिबेकाले त्यस मानिसले भनेको सबै कुरा सुनाई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए। लाबान निस्‍केर इनारनेर त्‍यस मानिस भएको ठाउँतिर दगुरेर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 रिबेकाका लाबान नाउँ गरिएका दाजु थिए। अब्राहामको चाकर भएको इनारसम्‍म जान तिनी दगुरेर घरबाट निस्‍किए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29-30 तिनका लाबान नाम भएका एक जना दाजु थिए; उनले नाकमा नत्थ र आफ्नी बहिनीका हातमा बाला देख्नासाथै, र रिबेकाले त्यस मानिसले उनलाई भनेका कुरा सुन्‍नसाथ लाबान त्यस मानिसलाई भेट्न बाहिर निस्किहाले, र त्यसलाई इनारको छेउमा ऊँटहरूसित उभिरहेका देखे।

Viz kapitola kopírovat




उत्पत्ति 24:29

Následuj nás:

Reklamy


Reklamy