उत्पत्ति 24:28 - पवित्र बाइबल28 तब रिबेका दगुरेर गई अनि आफ्नो परिवारलाई यो विषय वृतान्त बताई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तब ती कन्या गइन्, र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 केटी दगुरेर आमाचाहिँको घरमा गई सबै कुरा बताइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब रिबेका दगुरेर गइन् र आफ्नी आमाको घरानालाई यी सबै कुराहरू बताइदिइन्। Viz kapitola |