उत्पत्ति 24:26 - पवित्र बाइबल26 त्यो नोकर निहुरियो अनि परमप्रभुको उपासना गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तब त्यस मानिसले आफ्नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्डवत् गरेर भन्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यहाँ त्यस मानिसले घुँडा टेकेर परमप्रभुलाई आफ्नो भक्ति चढायो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तब त्यस मानिसले घोप्टो परेर याहवेहको आराधना गर्यो, Viz kapitola |