Online Bible

- Reklamy -




उत्पत्ति 24:25 - पवित्र बाइबल

25 उनले फेरि भनिन्, “हजुर हामीसँग पराल र चारो दुवै अनि तपाईंहरूको लागि सुत्न एउटा कोठा पनि छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तिनले त्‍यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्‍त छन्, डेरा गर्नलाई कोठा पनि छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 “हाम्रा घरमा प्रशस्‍त पराल र घाँस छन् र तपाईंहरूलाई बास बस्‍ने ठाउँ पनि छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अनि उनले अझै भनिन्, “हामीसित पर्याप्‍त पराल र दाना छन्, साथै तपाईंलाई बास बस्‍नको लागि ठाउँ पनि छ।”

Viz kapitola kopírovat




उत्पत्ति 24:25

Následuj nás:

Reklamy


Reklamy