Online Bible

- Reklamy -




उत्पत्ति 24:24 - पवित्र बाइबल

24 रिबेकाले उत्तर दिइ, “मेरा बुबा बतूएल हुनुहुन्छ। उहाँ मिल्का र नाहोरका छोरा हुनुहुन्छ। तपाईंका ऊँटहरूको निम्ति पराल र तपाईंको निम्ति बास बस्ने ठाउँ छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिनले त्‍यसलाई भनिन्, “म नाहोरबाट मिल्‍काले जन्‍माएका बतूएलकी छोरी हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “नाहोर र मिल्‍काका छोरा बतूएल मेरा बुबा हुन्,” तिनले उत्तर दिइन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 उनले त्यसलाई जवाफ दिइन्, “म मिल्काका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले नाहोरका लागि जन्माएकी थिइन्।”

Viz kapitola kopírovat




उत्पत्ति 24:24

Následuj nás:

Reklamy


Reklamy