Online Bible

- Reklamy -




उत्पत्ति 24:22 - पवित्र बाइबल

22 ऊँटहरूले पानी खाईसके पछि उनले रिबेकालाई आधा शेकेल तौलको सुनको एउटा नत्थी र दश शेकेल तौलको सुनको दुइवटा बालाहरू पनि दियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 ऊँटहरूले पानी खाइसकेपछि त्‍यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्‍थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्‍यो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 ऊँटलाई पानी खुवाइसकेपछि चाकरले केटीको नाकमा एउटा साह्रै राम्रो सुनको मुन्‍द्री र हातमा एक जोर सुनका ठूला-ठूला बालाहरू लगाइदियो र

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जब ऊँटहरूले पानी पिइसके, तब त्यस मानिसले आधा बेका तौलको सुनको एउटा नत्थ र दश शेकेल तौलको दुई वटा बाला झिक्यो।

Viz kapitola kopírovat




उत्पत्ति 24:22

Následuj nás:

Reklamy


Reklamy