उत्पत्ति 24:20 - पवित्र बाइबल20 त्यसपछि रिबेकाले गाग्रीमा रहेको पानी सबै ऊँटहरूको निम्ति पिउन राखिएको द्रोणिकामा खन्याई। तब ऊ पानी ल्याउन कूवामा गई अनि सबै ऊँटहरूलाई पानी खुवाई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डूँड़मा खन्याएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन्, र तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उघाइदिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनले गाग्रीको पानी पशुहरूलाई पिउन डुँडमा खन्याइन् र सबै ऊँटहरूले पानी पिइनसकुञ्जेल दगुरेर इनारमा गई त्यहाँबाट पानी ल्याइरहिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसरी तिनले चाँडो गरी आफ्नो गाग्रोको पानी डुँडमा खन्याइन्, र अझ धेरै पानी उघाउन इनारतिर दगुरिन्; अनि उसका सबै ऊँटहरूको लागि प्रशस्त पानी उघाइन्। Viz kapitola |