Online Bible

- Reklamy -




उत्पत्ति 24:19 - पवित्र बाइबल

19 उनले भनी हालीन, “म तपाईंको ऊँटहरूको निम्ति पनि केही पानी दिन्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यसलाई खान दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्‍ति पनि तिनीहरूले पिई नसकुञ्‍जेल म पानी उघाएर दिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसले पिएपछि रिबेकाले भनि, “म तपाईंका ऊँटका लागि पनि पानी ल्‍याइदिनेछु र तिनीहरूले पिइनसकुञ्‍जेल पानी भरिदिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 उसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “म तपाईंका ऊँटहरूलाई पनि तिनीहरूले अघाउन्जेल पानी उघाएर दिनेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 24:19

Následuj nás:

Reklamy


Reklamy