उत्पत्ति 24:17 - पवित्र बाइबल17 तब त्यो नोकर त्यस केटी भएकोमा दगुरेर पुग्यो अनि भने, “दया गरी तिम्रो गाग्रीबाट मलाई पानी पिउन देऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब त्यो नोकर तिनलाई भेट गर्न दगुर्यो र भन्यो, “कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यस चाकरले दगुरी गएर तिनलाई भेट्यो र भन्यो, “कृपा गरी मलाई तिम्रो गाग्रीको पानी पिउन देऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यो सेवक दगुर्दै तिनलाई भेट्न गयो र भन्यो, “कृपया मलाई तिम्रो गाग्रोबाट अलिकति पानी पिउन देऊ।” Viz kapitola |