उत्पत्ति 24:13 - पवित्र बाइबल13 म यहाँ पानीको कूवाको छेउमा बस्छु अनि पानी लिनको निम्ति कन्याहरू शहरबाट आइरहेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 म यहाँ यो इनारमा छु। सहरका युवतीहरू यहाँ पानी लिन आउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हेर्नुहोस्, म यस पानीको इनारनेर उभिरहेको छु; अनि यस नगरबासीका छोरीहरू पानी भर्न आउँदैछन्। Viz kapitola |