Online Bible

- Reklamy -




उत्पत्ति 24:11 - पवित्र बाइबल

11 त्यो नोकर शहर बाहिरको कूवामा गयो जहाँ साँझमा स्त्रीहरू पानी लिन घरबाट बाहिर आउँथे। त्यस नोकरले त्यहाँ ऊँटहरूलाई घुँडा टेकाएर बसायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 साँझपख स्‍त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनारको नजिकै त्‍यसले ऊँटहरूलाई राख्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यहाँ पुगेर सहरबाहिर भएको एउटा इनारछेउ त्‍यसले ऊँटहरूलाई बिसायो। साँझ पर्ने बेला स्‍त्रीहरू पानी भर्न आउने बेला भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 उसले नगरको बाहिर एउटा इनारको छेउमा आफ्ना ऊँटहरूलाई घुँडा टेकाएर बसायो; साँझ पर्ने बेला भएकोले स्त्रीहरू पानी भर्नका लागि इनारमा आउने बेला भएको थियो।

Viz kapitola kopírovat




उत्पत्ति 24:11

Následuj nás:

Reklamy


Reklamy