उत्पत्ति 24:10 - पवित्र बाइबल10 त्यो नोकरले अब्राहामबाट दशवटा ऊँट लियो अनि ऊ त्यस ठाउँबाट हिंड्यो। नोकरले धेरै प्रकारको राम्रा-राम्रा उपहारहरू लिएर गयो। ऊ नाहोरको शहर मेसोपोटामिया गयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यसपछि त्यो नोकर आफ्ना मालिकका दश वटा ऊँट र सबै किसिमका असल-असल सौगात लिएर बिदा भयो, र अराम-नाहारैमतिर लागेर नाहोरको सहरमा गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अब्राहामको घरसम्पत्ति जिम्मा लिएको त्यस चाकरले मालिकका दश वटा ऊँटहरू लियो र मेसोपोटामिया देशको उत्तरमा नाहोरको देशको सहरमा गयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब त्यस सेवकले आफ्ना मालिकका दश वटा ऊँटहरूमा सबै किसिमका असल थोकहरूका सौगात लादेर हिँड्यो। अनि त्यो सेवक अराम-नहरैमतिर गयो, र नाहोर भन्ने नगरतिर बाटो लाग्यो। Viz kapitola |