Online Bible

- Reklamy -




उत्पत्ति 23:3 - पवित्र बाइबल

3 त्यसपछि अब्राहामले आफ्नी मरेकी स्वास्नीलाई छोडेर हित्ती मानिसहरूसित कुरा गर्न गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अब्राहाम लाश भएको ठाउँबाट उठे, र हित्तीहरूलाई यसो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 आफ्‍नी स्‍वास्‍नीको लाश लडिरहेको ठाउँ छोडी उनी हित्तीहरूकहाँ गए र भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अब्राहाम आफ्नी पत्नीको शव भएको ठाउँबाट उठे, र हित्तीहरूलाई भने,

Viz kapitola kopírovat




उत्पत्ति 23:3

Následuj nás:

Reklamy


Reklamy