उत्पत्ति 23:20 - पवित्र बाइबल20 अब्राहामले त्यो जमीन र ओडार हित्ती मानिसहरूको अघि किने अनि त्यो तिनको कानूनी रूपले भयो अनि तिनले त्यो जमीन चिहान घारीको निम्ति प्रयोग गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यसरी त्यो खेत र त्यसमा भएको ओड़ारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा पक्कासँग दर्ता भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यसरी ओडारसमेत ती हित्तीहरूका सबै चिहान-बारीको रूपमा अब्राहामको सम्पत्ति भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसरी त्यो जमिन र त्यसमा भएको ओडारलाई चिहानको रूपमा हित्तीहरूद्वारा अब्राहामको नाममा दर्ता गरियो। Viz kapitola |