Online Bible

- Reklamy -




उत्पत्ति 23:2 - पवित्र बाइबल

2 अनि कनान देशको किर्य-तअर्बा (हेब्रोन) शहरमा मरिन्। अब्राहाम आफ्नी पत्नीको मृत्युमा दुःखी भए अनि उनको निम्ति रोए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 सारा कनान देशको किर्यत-अर्बा अर्थात्‌ हेब्रोनमा मरिन्‌। अब्राहाम साराको निम्‍ति शोक र विलाप गर्न त्‍यहाँ गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 कनान देशको हेब्रोन सहरमा उनी मरिन्। उनको मृत्‍युमा अब्राहामले शोक गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि कनान देशको किर्यत-अर्बा अर्थात्, हेब्रोनमा तिनको मृत्यु भयो। अनि अब्राहाम साराका निम्ति विलाप गर्न र उनका निम्ति शोक गर्नलाई त्यहाँ गए।

Viz kapitola kopírovat




उत्पत्ति 23:2

Následuj nás:

Reklamy


Reklamy