Online Bible

- Reklamy -




उत्पत्ति 23:19 - पवित्र बाइबल

19 तब अब्राहामले उनकी पत्नीको मृत शरीरलाई मक्पेलाको चउरमा कनान देशको हेब्रोन (मम्रे) को छेऊमा गुफामा गाडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यसपछि अब्राहामले आफ्‍नी पत्‍नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात्‌ हेब्रोनमा भएको मक्‍पेलाका खेतको ओड़ारमा गाड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तब अब्राहामले आफ्‍नी स्‍वास्‍नी सारालाई कनान देशको त्‍यस ओडारमा गाडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसपछि कनान देशमा भएको मम्रे अर्थात् हेब्रोनको छेउमा भएको मक्पेलामा भएको ओडारमा अब्राहामले आफ्नी पत्नी सारालाई गाडे।

Viz kapitola kopírovat




उत्पत्ति 23:19

Následuj nás:

Reklamy


Reklamy