उत्पत्ति 23:17 - पवित्र बाइबल17-18 यसरी एप्रोनको खेतको मालिक बद्लिएर अब्राहाम बनिए। त्यो जग्गा मम्रेको पूर्व मक्पेलामा थियो र त्यसभित्र भएका ओडार र रूखहरू थिए। शहरका सबै मानिसहरू जो शहरको फाटकमा भेला भएका थिए, तिनीहरूले एप्रोन र अब्राहाम बीच भएको सौदा देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसरी मक्पेलामा मम्रेनेरको एप्रोनको खेत र त्यसभित्र भएका ओड़ार र रूखहरूसमेत Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यस प्रकारले मम्रेको पूर्वपट्टि मक्पेलामा भएको एप्रोनको जमिन अब्राहामको सम्पत्ति भयो। त्यसमा खेतबारीमा त्यहाँ भएका ओडार र जमिनका किनारसम्म लगाएका सबै रूखपातहरू पर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसरी मम्रेको छेउमा भएको एप्रोनको मक्पेलाको जमिन—अर्थात् जमिन र ओडार दुवै जमिनको सिमानामा भएका सबै रूखहरूलाई Viz kapitola |